गोपीको लामो दौड

नेपालका गोपिचन्द्र पार्कीले १३ औ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष ५ हजार मिटर दौडमा स्वर्ण जितेका छन् । गोपीले निर्धारित दुरी १४ मिनेट ५४.२० सेकेण्डमा पूरा गरे ।